काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ।

महानगरले एक सूचना जारी गर्दै विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले आवेदन दिन माग गरेको हो।

जसका लागि महानगरले उक्त सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।

हेर्नुहाेस सूचना: