काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोप प्रहरीले सिटिजन्स बैंकका कर्मचारी पक्राउ गरेकाे छ ।

उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।