काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।
बोर्डका अनुसार यस अघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने भएको हो ।








