काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा २७ जनाकाे लागी जागीर खुलेकाे छ ।
स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान कार्यक्रमका लागी जनशक्तिहरू खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पूर्ति गर्न परिषदले जनाएकाे छ ।
सूचना प्रथम पटक प्रकाशित मितिले सार्वजनिक विदा बाहेक ७ (सात) दिनभि बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त दिन सकिने छ ।
हेर्नुहाेस विज्ञापन









