काठमाडौं । नेपाल राष्ट्र बैंकले सुरक्षा र टक्सार माहाशाखाका लागि करार मार्फत ३० जना कर्मचारी माग गरेको छ ।
राष्ट्र बैंकले रक्षक २ जना मागेको छ भने प्रदेशस्थित कार्यालयका लागि १० जना महिलासहित १ जना कर्मचारी माग गरेको हो । यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना माग गरेको छ ।
परीक्षा दस्तुर ८ सयदेखि १ हजारसम्म रहेको छ । आवेदन दिनेहरु ४५ वर्षभन्दा कम हुनुपर्ने छ ।