काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ ।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो ।
त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको जनाएकाे छ ।
योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।
सुन बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।







