काठमाडौं । सिंगापुरविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा दोस्रो बलमै करण केसीले पहिलो विकेट लिएका हुन्।
तीव्र गतिका बलर करण केसीले सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका हुन्।