काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी मागेको छ ।

अनलाइनबाट आवेदन दिन सकिने पदहरुमा लिखित परीक्षाबाट पूर्ति हुने निगमले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ ।