काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।

आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र बिरगञ्ज युनाइटेड फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।