काठमाडौं । एनएसएल सुपर लिगमा आज दुइ टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजेवाट सो खेल सुरु हुनेछ ।