काठमाडौं । कृषि विकास बैंकमा ले ११२ जना कर्मचारीको लागी जागरि खुलेको छ । बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले बिहीबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सूचनाअनुसार ११ पदमा खुला तथा समावेशी प्रावधानअनुसार ११२ जना कर्मचारी नियुक्त गरिनेछ ।