काठमाडौं । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

महतोले सोमबार पत्रकार सम्मेलन गर्दै बहुराष्ट्रिय राज्य स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका हुन् ।