काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ।
कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाह भन्ने पूर्ण विक्रम शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ।