काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाटत नयाँ बानेश्वरमा शुरु हुनेछ ।
गत शुक्रवारबाट शुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउने लगायत पार्टीका बारेमा छलफल भइरहेको छ ।
बैठक आज निस्कर्षसहित सकिनेछ ।







