काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतमा दरखास्त माग गरेको छ।

आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो।

हेर्नुहोस् विज्ञापन