हेलम्बु, ३० भदौः

हेलम्बु गाउँपालिका २ गणेशेबगरकी ङाजु तामाङ मेलम्चीले बगाएको आफ्नो घर (जुन बगरमा ढलिरहेको छ) नियालेर रुँदै । घरखेत र मिलसमेत बाढीले बगाएकाले उहाँको आँखा ओभाउन सकेको छैन । त्यो देखेर उहाँ बेलाबेलामा भक्कानिनुहुन्छ । तस्वीर ः नारायण ढुङ्गाना, रासस