नेकपा एमालेवाट अलग्गीएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको प्रथम केन्द्रिय कमिटि बैठक आज बस्दैछ ।

निर्वाचन आयोगले दलको मान्यता दिईसकेपछि पार्टीको मस्यौदा, बिधान र संगठन सुदृढिकरण र बिस्तारका सन्दर्भमा केन्द्रित रहने गरी पार्टीको पहिलो केन्द्रिय कमिटि बैठक बस्न लागेको हो ।