विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख सोमबार कास्कीकोटस्थित देउरालीमा पदयात्रा गर्ने क्रममा स्थानीयवासीले आयोजना गरेको खाजामा सरिक हुँदै। ।

पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवलगायत अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्छ । तस्बिरः राधिका कँडेल÷रासस