कोभिडका बिरामीलाई श्वासप्रश्वासमा समस्या आएको वेला अक्सिजनको कमी हुन नदिन डाक्टर जयबहादुर टन्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँचीको हङ्सपुर स्वास्थ्यचौकीलाई अक्सिजन कन्सेनट्रेटर मेसिन प्रदान गर्दै । तस्बिर ः प्रेमनारायण आचार्य÷रासस