डडेल्धुरा, ११ असोज ः

भजनी ११ असोज ः कैलालीको टीकापुर नगरपालिका– १ स्थित जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको छ लेन सडकको बीच भागमा रहेको विद्युत् पोल । विद्युत् पोल नसारेरै सडकको बेसको काम सम्पन्न भई कालोपत्रेको काम सुरु भएको छ । तस्वीर ः झलनाथ खनाल÷रासस