इनरुवा, ११ असोजः

सुनसरीको सदरमुकाम इनरुवा–६ मधेशामा तेस्रो सामूहिक जितिया महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरिँदै । तस्बिर ः अजितकुमार झा÷रासस