पूर्वयुवराज पारस शाहको सामान चोरी भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

 पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको बताइएको छ ।