नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ ।

पुर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहनुभएको थियो ।

जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वगत गर्नु भएकाे हाे ।