साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डको मात्तिममा स्तरोन्नति गर्न पर्खाल लगाउँदै कामदार ।

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय १ नं प्रदेश अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रु ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटरखण्ड स्तरोन्नति थालिएको हो ।

तस्वीर ः केदार मगर, रासस