काठमाडौं –  पुर्वेली लोकगीत  ‘घर मेरो पुर्व पाँचथर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा  सुरेन सुहाङ र योजना वान्तवा  राईको युगल स्वर सुन्न सकिन्छ। 

बिनु लिम्बुको शब्द रहेको यस गीतलाई मनोज साङ्गसन राईले संगीतवद्द गरेका हुन्। विनोद विनिर्जारा राईको छायाँकन गरेको यस भिडियोमा स्‍नेहा महर्जन र रंजित दुलालको अभिनय रहेको छ।  थमन केसीको निर्देशनमा तयार पारिएको यस भिडियोलाई बिएमएसजी अफिसिएल मार्फत सार्वजनिक गरिएको हो।  

https://youtu.be/BaFbSWWDfWM