१७ बैशाख, काठमाडौं । पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर गनेस पौडेल र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ ।

यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।