काठमाडौं ।  फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि  अनुबन्धित हुने भएका छन् । वेल्सका ३२ वर्षीय  कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए ।  

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् ।