म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अबरुद्ध भएको छ । 

आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।