काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यान आसिफ शेख र कुशल मल्ल शुन्यमा आउट भए।