काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो ।