नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा बन्दै गरेको तटबन्ध । नारायणी पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइमा सी बिच मोडलमा तटबन्ध बन्न लागेको हो । तस्बिरः सनद अधिकारी/रासस