जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेदारमा उक्त मिनिग्रेट स्थापना भएको हो । तस्बिरः हेमन्त केसी/रासस