म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र पृष्ठभूमिको भकिम्ली गाउँ । स्वर्गाश्रम–बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस