ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । वर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएकाछन् ।
तस्बिर: सन्तोष पुर्कुटी/रासस








