गोरखा । सिद्धाश्रम शक्तिकेन्द्र गोरखाको आयोजनामा शुक्रबारदेखि गोरखामा सुरु भएको २०औँ सवालाख रोट महोत्सवको उद्घाटन कार्यक्रमअन्र्तगत गोरखा सदरमुकाममा निकालिएको रथयात्रा । महोत्सव एघार दिनसम्म चल्नेछ । तस्बिर: दीपक श्रेष्ठ/ रासस