काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् ।
आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको हुन ।
उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यान गर्ने बताइएको छ ।