काठमाडौँ । निर्माता तथा कलाकार दिपकराज गिरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसंग भेट गरेका छन ।

आइतबार सामाजीक संजालमा भेट भएकाे तस्विर राख्दै गिरी जानकारी दिएका छन ।

उनले गैर राजनैतिक भेटघाट भएकाे पनि उल्लेख गरेका छन ।