काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने छ ।
केन्द्रीय कमिटी बैठक बिहीवारदेखि बस्दैछ । यसअघि झापामा बस्ने तय भएको बैठक सरेर काठमाडौँमै हुने भएको छ ।







