अभिनेता पल शाहको कमब्याक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कारागारबाट रिहा भएको दुई महिनापछि बिहीवार उनको अभिनय रहेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक भएको हो ।

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।