सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा फुलेको राजवृक्ष फूल ।

प्रकृतिको गहनाको रुपमा परिचित यो फूल प्रजाति लोपोन्मुख छ । पहेँलो रङको झुप्पामा फुल्ने राजवृक्षमा विभिन्न औषधीय गुण पाइन्छ । तस्बिर: नवीन गड्तौला/रासस