तनहुँ । घिरिङ्ग गाउँपालिका–५ देउरालीमा आयोजना गरेको सिलाईकटाईसम्बन्धी तालिममा सहभागी महिला । घिरिङ्ग गाउँपालिका कार्यालयले महिलाहरुलाई स्वरोजगार बनाउन एक महिने निःशुल्क सीपमूलक तालिमको आयोजना गरेको हो । तस्बीर: सानेबहादुर नेपाली/रासस