दाङ । स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी । उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ । तस्बिर: कुलदीप न्यौपाने/रासस