तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले बाँदरका कारण हैरान भएका कृषकलाई बाँदर धपाउन बन्दुक निःशुल्क रुपमा प्रदान । गाउँपालिकाले पहिलो चरणमा बाँदरबाट अतिप्रभावित क्षेत्रमा तीस वटा बन्दुक निःशुल्क वितरण गरेको हो । तस्बीर: सानेबहादुर नेपाली/रासस