मुम्बई । बलिउड फिल्म आदिपुरुष ठूलो पर्दामा रिलिज भएको छ ।

यस चलचित्र विवादमा परेपछि निर्माता–निर्देशकले भनेका छन वास्तवमा यो फिल्मले जनताको भावनामा चोट पुगेको धेरैले बताएकाे छन् ।

यस्तो अवस्थामा ‘आदिपुरुष’का निर्माता–निर्देशक मनोज मुन्तासिरले जनभावनालाई सम्मान गर्दै फिल्मका संवादहरू परिवर्तन गर्ने आश्वासन दिएका छन् ।

फिल्मसँग सम्बन्धित व्यक्तिहरुका अनुसार ‘आदिपुरुष’ ले विश्वभर राम्रो प्रतिक्रिया पाइरहेको छ ।