कोलकाता (भारत) । भारतको पश्चिम बंगालको न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा संयुक्त नेपाली वेलफेयर ट्रष्टले बनाउँदै गरेको पशुपतिनाथको मन्दिर । तस्बिर: प्रकाश सिलवाल/रासस