जलेश्वर । साउनको दोस्रो सोमबार आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर: सञ्जीतकुमार मण्डल/रासस