काठमाडौं । कलाकार दीपकराज गिरीले राजनीति गर्न लाइसेन्स लिनु पर्ने व्यवस्था गर्नु पर्ने भन्दै व्यंग्य गरेका छन् ।

लाइसेन्स लिने व्यक्तिले मात्रै राजनीति गरे नेपालको धेरै समस्याको समाधान हुने उनको टिप्पणी छ ।