काठमाडौं। राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आगोग गठन गर्नुपर्ने माग गरेको छ ।

बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन् । 

एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले  योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेकोसमेत बताए ।