काठमाडाैँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजका लागि तय साउदि अरेबियासँगको खेल पानीका कारण असम्भव भएपछि अङ्क बाँँड्दै नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।
मूलपानी क्रिकेट मैदानमा हुने तय भएको खेल रद्द भएको हो ।