काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्यो ।
लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो ।







